Total Pageviews
Popular Posts
My Blog List
Sunday, August 21, 2011
थारु अगुवाहरुद्बारा नयाँ राजनीतिक दलको घोषणा
थारु राजनीतिकर्मी तथा थारु अगुवाहरुले नेपालगञ्जबाट आज नयाँ राजनीतिक दलको घोषणा गने जनाएका छन्। नेपालगञ्ज रङ्गशालामा विशेष कार्यक्रमको आयोजना गरि नयाँ पार्टी घोषणा गरिने पूर्व सहायक मन्त्री गोपाल दहितले जानकारी दिनुभएको छ। नयाँ पार्टी एकिकृत नेकपा माओवादीवाट विद्रोह गरि थरुहट स्वायत्त राज्य परिषद् गठन गरेका लक्ष्मण थारुको अगुवाईमा सो पार्टी घोषणा हुन लागेको हो। नयाँ पार्टीमा परिषद्, थरुहट आन्दोलनकारी संघसंस्था, थारु विद्यार्थीलगायत आवद्ध भएको दहितले जानकारी दिनुभयो। पार्टी घोषणा कार्यक्रममा तराईका ९ जिल्लाबाट नागरिकको सहभागिता हुने बताइएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment